अजरबैजानका Deputy Minister of Foreign Affairs H.E. Mr. Elnur Mammadov बाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष अजरबैजानका Deputy Minister of Foreign Affairs H.E. Mr. Elnur Mammadov ले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र अजरबैजानबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

 

२०८२ साल वैशाख १९ गते शुक्रबार।

ने.सं. ११४५ बछलाथ्व पञ्चमी।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता