महालेखापरीक्षकको बासठ्ठिऔं वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको बासठ्ठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।

२०८२ साल वैशाख ३१ गते बुधबार।

ने.सं. ११४५ बछलागा द्वितीया।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता