बुलेटिन २०७५ माघ देखि २०७६ असार
शीतलनिवास बुलेटिन वर्ष ९ अंक २ | २०७५ माघ देखि २०७६ असार
शीतलनिवास बुलेटिन वर्ष ९ अंक २ | २०७५ माघ देखि २०७६ असार
सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण माघ देखि चैत २०७६
आज मिति २०७७ साल असार २३ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव H.E. ESALA RUWAN WEERAKOON ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र यस संगठनको महत्वका बारेमा सम्माननीय राष्ट्रपतिज्यूले जोड दिनुभएको थियो । (हरि प्रसाद दहाल) प्रवक्ता