विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको बासठ्ठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।
२०८२ साल वैशाख ३१ गते बुधबार।
ने.सं. ११४५ बछलागा द्वितीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता