
प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश नं. २ का नवनियुक्त माननीय प्रदेश प्रमुख श्री राजेश झाज्यूले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो । (जगन्नाथ पन्त) प्रवक्ता