
सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि भारतका राजदूतबाट विदाई भेट
आज मिति २०७६ साल पुस ८ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि भारतका राजदूत महामहिम Manjeev Singh Puri ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा भारत र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । (हरि प्रसाद दाहाल) प्रवक्ता