विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१२/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्गलबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ।
२०८१ साल चैत १९ गते मङ्गलबार।
ने.सं. ११४५ चौलाथ्व तृतीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता